Logo

निलमलाई ओलीको निर्देशन : भट्टको राजीनामा ‘स्वीकृत’ नगर्नु !

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्ति प्रक्रिया झन झन  गिजोलिँदै छ । मुलुकको केन्द्रीय बैंक दुई सातादेखि नेतृत्वविहीन छ । तर पनि नियुक्ति प्रक्रिया नै अघि बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न बहाना बनाएर नयाँ गभर्नर प्रक्रिया स्थगन गर्दै मुलुकको केन्द्रीय बैंक कामु गभर्नरको भरमा चलाइरहेका छन् । गभर्नर छनौटका लागि…