Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्धारा गेटा आँखा अस्पताललाई सहयोग

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरू प्रदान गरेको छ । यस सहयोगले बिरामी र उनीहरूको परिवारहरूका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको छ । गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य सेवा प्रदायक हो,…