काठमाडाैं । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले अभतार, रिड्डारा, नेटा, जिएसी, किङ्गलङ्ग, सीजी केवाइसी, दायुन र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ । विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सीजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले आश्विन ९…