Logo

ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ८६ लाख पुग्यो

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हाे । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा बैंकले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही…