काठमाडौं । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी५५ को नेपाली बजारमा विक्री सुरु गरेको हो । संचार तथा सुचना प्रविधी मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बिहिबार आयोजित कार्यक्रममा सो मोडलका स्मार्ट फोन लन्च गरेका…