Logo

राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको सरुवा भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार आज वैशाख २६ गतेदेखि लागु हुने गरि ६ वटा विभागको कार्यकारी निर्देशकको सरुवा गरिएको हो । स्रोतका अनुसार बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभागमा सरुवा भएका छन् । वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल बैंक सुपरिवेक्षण विभागमा…