Logo

कर्पोरेट फोकस

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु



नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् ।

वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले मलेकु अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले मलेकु र टेकनाथ ढकाललाई संस्थापक सेयरधनीको समूहबाट सञ्चालक तथा गणेशमान प्रधान र पुकार थापालाई स्वतन्त्र समूहबाट बैंकको सञ्चालक नियुक्त गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १०:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।