काठमाडौं । सर्वसाधारणको खाता खोल्ने र रकम जम्मा गर्ने एउटा बैंकको सामान्य काम हो । यहीँ सामान्य कामबाट बैंकले विदेशिने युवाबाट पैसा लिएर अनुचित लेनदेन गर्न सक्छ भन्दा विश्वास नलाग्न सक्छ । तर, नेपाल राष्ट्र बैंकको 'क' वर्गको बैंकले राजधानीको मुटुमै रहेको एउटा शाखाबाट यस्तो अनुचित लेनदेन गरिरहेको प्रमाण फेला परेको छ । अनलाइनपानालाई प्राप्त…