Logo

पालिकाको २२ अर्ब रकम एनआईसी एसियालाई चलाउन नदिनेभन्दा अर्थसचिव पोखरेलको सरुवा

काठमाडौं । चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी चलिरहँदा (बजेट आउनुभन्दा एक महिनाअघि) अर्थमन्त्री प्रकाशशरण महतलाई भने अलग्गै सुर्ता थियो, सचिव फेर्ने । एमालेतर्फबाट तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ल्याएका सचिव तोयम रायाबाट आफूले सोचेअनुसार काम लिन सक्नेमा सन्दिग्ध थिए महत । बजेटको अन्तिम तयारी चलिरहेको र बजेट आउन २५ दिन मात्रै बाँकी रहेको…