Logo

मुक्तिनाथ मन्दिर खुलेसँगै तारा एयरको पोखरा–जोमसोम उडान सुचारु

चाडपर्व र मुक्तिनाथ दर्शनलाई ध्यानमा राखेर तारा एयरले पोखरा–जोमसोम नियमित हवाई उडान सुचारु गर्ने भएको छ । जोमसोम जान चाहने यात्रुलाई लक्षितगरी पोखराबाट यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ गतेदेखि नियमित उडान सुचारु गर्ने भएको हो । नेपालमा कोरोना संक्रमण देखिएसँगै बन्द रहेको धार्मिकस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो…