Logo

नाडा अटोमोवाईल्स र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच सहकार्य

नाडा अटोमोवाईल्स एशोसियशन अफ नेपाल (नाडा) ले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । यसअघि पनि नाडाले महाशाखासँग मिलेर ट्राफिक जनचेतनामूलक कार्यक्रममा सहकार्य गर्दै आएको जनाउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रस्ताव गरेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग भेटी ट्राफिक…