Logo

कस्ले कस्यो सभामुख चयनको गाँठो ?

सभामुख चयन प्रक्रियाले सत्तारुढ दल नेकपालाई अर्को जटिल संकटमा धकेलिदिएको छ । यो संकटले नेपालको संसदीय राजनीतिलाई धक्का दिएको खवरहरु वाहिर आउन थालेका छन् । वाह््य रुपमा नेकपाले निर्णय गर्न नसकेको बिषय देखिएपनि खासमा यो गाँठो कसरी र किन पर्यो ? सबैले यसमा जिज्ञासा राखेका छन् । कृष्ण वहादुर महरालाई सनक ब्यक्तिको आडमा आरोप लगाएर…