Logo

हिरो ब्रान्डको पाखरीहरुका लागि खुशीको खबर, काठमाडौंमा सर्भिस तथा एक्सचेन्ज महामेला

काठमाडौं । नेपालमा पहिलोपटक हिरो ब्रान्डले आफ्नो पाखरीहरुका लागि सर्भिस तथा एक्सचेन्ज महामेला २०८२ आयोजना गर्न लागेको छ । मेला आगामी कार्तिक २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । महामेलामा आउने ग्राहकहरूले विभिन्न सेवा र छुट सुविधा पाउनेछन् । सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयपार्टस एवं ल्युबमा १५ प्रतिशत छुट, ए.एम.सि. सर्भिसमा…