Logo

नेपालको बैंकिङ क्षेत्रमा कामना सेवाको नविनम् अभ्यास, डोर स्टेप बैंकिङ : पर्मा ढु्ङ्गेल

काठमाडाैं । कामना सेवा विकास बैंकले हालैमात्र शुरुवात गरेको विशिष्ट बचत खाता अन्तर्गतको डोर स्टेप बैंकिङ नेपालको इतिहासमै नयाँ थालनी भएको छ । जस्तो हामी घरमै बसेर मन लागेको खाना वा खाजा मगाउन सक्छौं, सवारी साधन घरमै बाेलाउन सक्छौं त्यस्तै अब बैंकिङ सुविधा पनि घरमै बसेर मगाउन सकिने नयाँ सेवाको थालनी कामना सेवाले गरेको छ…