काठमाडौं । आफ्नै घर बनाउने सपना देखिरहेका ग्राहकलाई लक्षित गर्दै प्रभु बैंक लिमिटेडले आकर्षक होम लोन योजना सार्वजनिक गरेको छ। बैंकले ‘प्रभु होम लोन’ अन्तर्गत वार्षिक मात्र ०.५० प्रतिशत प्रिमियममा आवास कर्जा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार घर निर्माण, घर खरिद वा आवासीय सम्पत्तिमा लगानी गर्न चाहने ग्राहकले सहज प्रक्रियामार्फत होम लोन सुविधा लिन…