काठमाडौं । कृषि विकास बैंकले १७औँ नाडा अटो शो २०२५को अवसरमा ईभी लोन योजना सार्वजनिक गरेको छ । बैंकले सबैभन्दा कम ६.२३ प्रतिशत ब्याजदरमा ईभी लोन योजना ल्याएको छ ।
भृकुटीमण्डपमा मंगलबारदेखि सुरू भएको अटो शो अवधिभर बैंकले सेवा शुल्कमा ३३ प्रतिशत छुट पनि प्रदान गर्ने जनाएको छ । अटो लोनमा सबैभन्दा सस्तो प्रस्ताव ल्याउने बैंक कृषि विकास बनेको छ ।




















प्रतिक्रिया