Logo

सानिमा बैंकको नाफा ७.२४ प्रतिशतले बढ्यो, लाभांश क्षमता २०.४७ प्रतिशत

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आवको तुलनामा गत आव बैंकको खुद नाफा ७.२५ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेको छ । उक्त नाफा बढेर २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ…