पछिल्लो समय सहकारी नभागेको वा सहकारीले पैसा फिर्ता नगरेको कुरा थाहा नपाउने कमै मात्र होलान् । तर, सहकारीले बचतकर्तालाई त डुबायो नै तर आफू पनि डुब्यो । बचतकर्ताहरुले विश्वासको भरमा वा साथीभाइको चिनजानको नाताले बुझ्रदैँ नबुझिकन वा अध्ययन नै नगरी आफूले वर्षो दुःख गरेर कमाएको पैसा ब्याजको लोभमा परी सहकारीमा राखे । तर त्यँही सहकारीले…