Logo

बचतकर्ताको आँखामा धुलो झोक्दै आएको सिन्सियर को–अपरेटिभको यथार्थ छर्लङ्ग !

राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभमा केही समययता चर्को भीडभाड देखिन थालेको छ । सिन्सियरको कालो कर्तुत र ठगीधन्दा बाहिरिएपछि बचतकर्ताहरु धमाधम सिन्सियर पुगेका छन् । आफ्नो पैसा सुरक्षित छ कि छैन् भनि बुझ्न र छिटो बचत निकाल्न उनीहरु सिन्सियर गएका हुन् । सिन्सियरको अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा…