Logo

‘आमा, तिम्रो साथ बिना यहाँ सन्नाटा छाएको छ’

आमा, जब म तिम्रो न्यानो काखमा लुटुपुटु गर्थेँ तिम्रो काखमै खेल्दै निदाउने गर्थेँ, तिम्रो काख मेरा लागि विश्वकै सबैभन्दा ठूलो खेल मैदान थियो । त्यतिबेला मैले त्यो न्यानो काखको महत्व बुझेकै रहेनछु, अहिले तिम्रो काखभन्दा ठूलो खाटमा छु, बल्ल तिम्रो काखको महत्व बुझ्दैछु, यत्तिका समयसम्म पनि तिम्रो काखको न्यानोपनलाई यस खाटले अलिकति पनि अनुभूति गराएको…