स्थानीय तह निर्वाचन सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा यही वैशाख ३० गते हुन गइरहेको छ र यसै चुनावको लागि स्थानीय तह घोषणापत्र तयार गर्ने जिम्मा नेपाली कांग्रेसका प्रभावशाली महामन्त्री गगन थापा नेतृत्वको टोलीले पाइसकेको छ र यसको कार्य युद्घ स्तरमा अघि बढिरहेको कुरा विभिन्न संचार माध्यममा आइरहेको सर्वविदितै छ । यस आलेखमा कांग्रेसको घोषणापत्रमा समेटिनु…