Logo

पौडेललाई बर्खास्तीको माग गर्दै ओली प्रचण्डलाई नेकपाकै युवाको खुल्ला पत्र

बालुवाटार भित्रको ललितनिवासको सरकारी जग्गा भूमाफिया सँगको साँठगाँठमा आप्mनो नाममा पारेको आरोप सहित विवादमा परेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेल माथि बर्खास्तिको माग सहित नेकपाकै युवा नेताले पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको नाममा खुल्ला पत्र लेखेका छन्। नेकपाका सदस्य हेमबहादुर खड्काले नेकपाका अध्यक्ष द्धय लाई लेखेको खुल्ला पत्र यस्तो…