Logo

यसकारण चाहिन्छ ‘युथ कांग्रेस’

नेपाली कांग्रेस ऐतिहासिक पार्टी त हो नै। तर यसको संगठन संरचना पूरानो भएको छ। समयअनुकूल भातृ संस्थाहरूलाई अद्याबधिक गर्न सकेका छैनौं। त्यसकारण भातृ संस्थाहरूलाई समय अनुकूल परिवर्तन गर्न सक्नुपर्छ। २०५४ सालमा नेपाल तरुण दललाई पुुनर्जीवन दिलाएजसरी अहिले भातृ संस्थाहरूलाई पुनर्जीवन दिलाउनु परेको छ, जतिबेला कांग्रेसभित्र ठूलो गुट थियो। तथापि तरुण दलको पुनर्जीवनबाट कांग्रेसमा एक किसिमको…