Logo

आजको तस्बिर

देश भरका सयौँको संख्यामा लघुवित्त पीडितहरु माइतीघरमा (तस्बिरहरु)



काठमाडौं । नेपालभरका लघुवित्त पिडितहरुले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । सयौँको संख्यामा पीडितहरुले माइतीघर हुँदै नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका हुन् ।सरकारले माग पूरा नगरेको भन्दै पीडितहरु पुन सडकमा उत्रिएका हुन् । उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तिय संस्थाहरू खारेज गर, सामुहिक ऋण मिनाह गर, निःशुल्क ऋण प्रदान गर लगातयका माग राखेका छन्।आफूहरु मर्नु न बाच्नुको अवस्थामा पुग्दा पनि सरकारले चाँसो नदेखाएको भन्दै घाम पानीको प्रवाह नगरी उनीहरुले आफ्नो बिरोध प्रदर्शन जारी राखेका छन् । तस्बिरहरु

   

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १७:४८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।