रुपन्देही । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटको आयात तथा बिक्री वितरणमा नेपाल सरकारले रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त ब्रान्डका सबै ब्याचका बिस्कुट बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। विभागका अनुसार भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण एफएसएसएआईको निरीक्षणका क्रममा बिस्कुट उत्पादनमा प्रयोग हुने कच्चा…