Logo

कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशबाट भित्रियो नेपालमा मनसुन

काठमाडौं । यस वर्षको मनसुन अर्थात वर्षायाम भित्रिएको छ । आज आर्थत बुधबार नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पूर्वी भू–भागमा यो वर्षको वर्षायामको आगमन भएको छ । नेपालमा मनसुन प्रायः जुन १३ मा भित्रिने गरेको थियो। यस वर्षको मनसुन १ दिन ढिला गरी भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…