Logo

गर्भावती हुनुहुन्छ नगर्नुस् यस्ता गल्ती

गर्भमा हुर्किरहेको शिशु स्वस्थ जन्मियोस् भन्ने चाहना नगर्ने आमा सायदै होलान् । जन्मिने बच्चा कस्तो होला भन्ने कौतुहलता सबै आमामा हुन्छ ।आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने चाहना हुन्छ । तर गर्भावस्थाका वेला गरिएको गल्तीले पनि बच्चा अस्वस्थ र अपांग रूपमा जन्मिन सक्छ । त्यसैले यो समयमा गर्भवती यी कुरामा सचेत हुनुपर्छ…