Logo

विविध

आरम्भ चलचित्रको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक



मीन कुमार अधिकारीको निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको ” रिमझिम मौसम” वोलको भिडियो सार्वजनिक भएको छ  ।

 शंकर अधिकारी ‘घायल’को प्रस्तुती एवम् लेखन र  निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीत रिमझिम मौसममा  नित्याशिवाको आवाज रहेको ” रिमझिम मौसम” गीतको भिडियो सार्वजनिक भएको हो ।

समसामयिक विषयबस्तु र प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । शंकर अधिकारी  घायलको गीत, संगीत र भुपाल खालिङ्को एरेन्ज रहेको छ  । कृष्ण पाण्डे को छायांकन डिके हमालको नृत्य देव महर्जन को द्वन्द र अन्जली थापाको सम्पादन रहेको छ । विशाल अग्रवाल र अमृता मगर को फिचरिङ मा ओएस आर डिजिटल बाट  रिलिज भएको छ ।  

प्रकाशित मिति : माघ ३, २०७७ आईतबार  ११ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।