Logo

यस्तो छ २०७७ साल साउन ०७ गते बुधबारको राशिफल ?

मेष : ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ ।सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई हरुसँगको सम्बन्धमा नयाँ पनको बिकास हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट…