स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशको अधिकांश भू–भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज (९ वैशाख) बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय हुँदै गएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल काठमाडौं…