Logo

विविध

यस्ता रहेका छन् टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु



टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु यस्ता रहेका छन् ।

टमाटरको प्रयोगले तपाईलाई एसिडिटी दिनसक्छ । यसमा धेरै अमिलो हुन्छ । यसको सेवनले शरिरमा अम्लियको मात्रा बढ्छ ।

टमाटरको प्रयोग गर्दा यसको बिउलाई तपाईले नियन्त्रण गर्न सक्नुहुन्न । यस्ता बिउहरुका कारण शरिरमा पत्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो किड्नीमा पुगेर सजिलै रुपमा स्टोन निर्माण गर्छ ।

टमाटरमा भएको टर्पिन्स नामक तत्वले तपाईको शरिरमा दुर्गन्ध फैलाउने काम गर्छ । पाचनका समयमा यसको विघटन, शरिरको दुर्गन्घ पैदा गर्छ ।

यदी तपाईलाई ग्याँसको समस्या छ भने टमाटरको प्रयोग कम नै गरेको राम्रो । टमाटरले शरिरमा ग्याँस पैदा गर्छ ।

पछिल्लो समयम टमाटर खेती गर्दा अत्याधिक रसायनिक मल तथा विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । यसका कारण शरिरमा ब्लडप्रेशरको समस्या पैदा गराउँछ । एजेन्सी

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार १६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।