काठमाडौं । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गरेका शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका छन्। शिक्षा प्रणाली सुधार, नीति निर्माण, युवा सशक्तीकरण तथा प्रविधिमैत्री शिक्षाको क्षेत्रमा सक्रिय झाको नियुक्तिलाई मन्त्रालयको नीतिगत तथा संस्थागत सुधारका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित…