Logo

चारतारे होटलको मेनुमा नेपाली मौलिक पेय ‘मही’

काठमाडौं । नेपाली मौलिक पेय पदार्थ मही अब चारतारे होटलको मेनुमा पनि समावेश भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा होलिडे इन एक्सप्रेस होटल, नक्सालका सञ्चालक नरेशलाल श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गर्दै आइतबारदेखि होटलमा बस्ने स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गर्दै होटलको मेनुमा महीलाई पनि समावेश गरेका हुन् । नेपाल डेरी एसोसिएसनले आयोजना…