मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं.४ लिब्रु गाँउमा जिल्लाकै पहिलो विपद् तथा आपतकालीन अवस्थाका बेला नागरिकलाई सुरक्षित आश्रय लिन सहजताको लागी आपतकालीन आवासीय भवन निर्माण गरीएको छ । सोरुगाँउपालिका वडा नम्बर ४ साबिकको फोतु पाबिसमा रहेका दर्जन भन्दा बढी बस्तीहरु भिरालो भुवाकमा रहेका गाँउ भएको स्थान भएको हुनाले कुनै बेला आपति बिपती हुन सम्क…