आज पञ्चाङ २०७६ साल वैशाख १९ गते बिहिबार, तदनुसार ०२में २०१९, नेपाल संवत ११३९, वैशाखमासकोकृष्ण पक्षको त्रयोदशी तिथी, सुर्योदय विहान ५ः२६ मा भयो भने सुर्यअस्त साँझ ६ः३७ मा हुनेछ । मेष राशी द्वादश भावको चन्द्रमाले परिसानी वेहोर्नुपर्ला । व्यवसायबाट हानी हुनेछ । धर्मकर्ममा मन जाने छ । आजको शुभ अंक ७, शुभरङ कालो । बृष…