Logo

२०७६ साल वैशाख १० गते मंगलबारको राशिफल

आज पञ्चाङ २०७६ साल वैशाख १० गते मंगलबार, तदनुसार २३ अप्रिल् २०१९, नेपाल संवत ११३९, वैशाखमासकोकृष्ण पक्षको चतुथी तिथी, सुर्योदय विहान ५ः३४ मा भयो भने सुर्यअस्त साँझ ६ः३२ मा हुनेछ । मेष राशी ः अस्ठम भावको चन्द्रमाले चोटपटक तथा दूर्घटना हुनसक्नेछ । आँखामा पीडा उत्पनन हुनेछ । मानशिक तनाबको सामाना गर्नुपर्नेछ । आजको शुभ अंक…