आज पञ्चाङ २०७६ साल वैशाख १४ गते शनीवार, तदनुसार २७ अप्रिल् २०१९, नेपाल संवत ११३९, वैशाखमासकोकृष्ण पक्षको अस्ठमी तिथी, सुर्योदय विहान ५ः३१ मा भयो भने सुर्यअस्त साँझ ६ः३४ मा हुनेछ । मेष राशी दशौँ भावको चन्दमाले नयाँ कर्मबाट आर्थिक लाभ प्राप्त हुने योग रहेको छ । पदोन्नतिको सम्भावना रहेको छ । नविन कार्यको थालनी हुनेछ…