Logo

२०७६ बर्षभरी लक्ष्मी माताको साथ चाहानेले आजदेखि भोली बेलुका सम्म यसो गर्नुहोस्

बैशाख १ गतेबाट विक्रम संवत २०७६ सालको सुवात हुदैछ । नयाँ वर्ष लागेसँगै सबैको मनमा नयाँ हर्ष उमंग छाएको हुन्छ । सबैले आफ्नो घर परिवारमा सम्बन्ध राम्रो होस्, खुसी छाओस्, नयाँ वर्षसँगै नयाँ नयाँ काम गर्ने अवसरहरु प्राप्त होस्, भन्ने चाहना रहेको हुन्छ । यद्यपी आफ्नो घरमा राम्रो होस् भन्ने चाहनुहुन्छ भने नयाँ वर्षको दिन…