आज पञ्चाङ २०७६ साल असोज २८ गते मंगलबार, तदनुसार १५अक्टोवर २०१९, नेपाल संवत ११३९,कार्तिकमाँसकोकृष्ण पक्षको द्वितियातिथी, सुर्योदय विहान ६ः०४ मा हुनेछ भने सुर्यअस्त साँझ ५ः३४ मा हुनेछ । मेष राशी प्रथम भावको चन्द्रमाले मन चन्चल हुने योग रहेको देखिन्छ । साजेदारी कामबाट फाइदा मिल्न सक्नेछ । समयको सदुपयोग हुने योग रहेको छ । आजको शुभ…