वि.सं २०७६ साल असोज १५ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर ०२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि चतुर्थी,२६ घडी ०८ पला,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र विशाखा,३१ घडी ०१ पला,बेलुकी ०६ बजेर २१ मिनेट…