Logo

इमरान खानले लगाउलान अजिंगरको छालाले बनेको चप्पल ? फ्यानले उपहार दिदैछन् !

पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको राजधानी पेशावरमा इमरान खानको लागि चर्चित चप्पल बनाउने व्यक्ति नूरउद्दीन चाचा यसपटक उनका लागि सर्पको छालाबाट बनेको विशेष प्रकारको चप्पल बनाइरहेका छन् । यो चप्पल इमरान खानलाई यदको उपहारको रुपमा दिनका लागि तयार गरिँदैछ । नूरउद्दीन चाचाले बीबीसीसँग बताए अनुसार यो चप्पल इमरानका एक जना फ्यानले बनाउन लगाएका हुन् । ति…