Logo

२०७६ साल ज्येष्ठ १२ गते आइतवारको राशिफल

आज पञ्चाङ २०७६ साल ज्येष्ठ १२ गते आइतवार, तदनुसार २६ में २०१९, नेपाल संवत ११३९, ज्येष्ठमासकोकृष्ण पक्षको संप्तमी तिथी, सुर्योदय विहान ५ः१२ मा भयो भने सुर्यअस्त साँझ ६ः५० मा हुनेछ। मेष राशी एकादश भावको चन्द्रमाले आकस्मिक लाभ प्राप्त होला । दाजुदिदीको सहयकोग प्राप्त हुने योग रहेको छ । मनको इच्छा पुर्ति हुने सम्भावना रहेको छ…