Logo

विविध

२०७६ साल ज्येष्ठ ११ गते शनीवारको राशिफल



आज पञ्चाङ २०७६ साल ज्येष्ठ ११ गते शनीवार, तदनुसार २५ में २०१९, नेपाल संवत ११३९, ज्येष्ठमासकोकृष्ण पक्षको षस्ठी तिथी, सुर्योदय विहान ५ः१३ मा भयो भने सुर्यअस्त साँझ ६ः५० मा हुनेछ।

मेष राशी

दशौँ भावको चन्दमाले नयाँ कर्मबाट आर्थिक लाभ प्राप्त हुने योग रहेको छ । पदोन्नतिको सम्भावना रहेको छ । नविन कार्यको थालनी हुनेछ । आजको शुभ अंक ३, शुभ रङ पहेलो ।

बृष राशी

नवंम भावको चन्दमाले धार्मिक काममा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ने योग रहेको छ । पिताको माया बढ्ने योग रहेको छ । आजको शुभ अंक २, शुभ रङ प्याजी

मिथुन राशी

अस्ठम भावको चन्द्रमाले नोक्सानी हुनसक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । गोप्य धन प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक १, शुभ रङ रातो ।

कर्कट राशी

संप्तम भावको चन्द्रमाले नयाँ रोजगारीको योग रहेको छ ।सयुक्त रुपमा थालनी गरेका काममा सफलता मिल्नेछ । मित्र जनको सहयोग प्राप्त होला । आजको शुभ अंक ३, शुभ रङ सेतो ।

सिंह राशी

छैंटम भावको चन्द्रमाले गर्दा बोलीको आलोचना हुनेछ । रोगले सताउन सक्नेछ ।सञ्चित धनका हानी हुनेछ । धेर्यतामा कमी आउला । आजको शुभ अंक २, शुभ रङ हरियो ।

कन्या राशी

पाँचौ भावको चन्द्रमाले बौद्धिकताको प्रसंसा हुनेछ । संगीतिक क्षेत्रमा मन जानेछ । अध्ययन अध्यापनमा विशेष सफलता मिल्नेछ । आजको शुभ अंक ८ , शुभ रङ सुनौलो ।

तुला राशी

चतुर्थ भावको चन्द्रमाले घरजग्गा जोड््ने अवसर मिल्नेछ ।आकस्मिक लाभ प्राप्तीहुने योग रहेको छ । सुख प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ९ , शुभ रङ हरियो ।

बृश्चिक राशी

तृतीय भावको चन्द्रमाले भाइवहिनीमा खटपट आउन सक्नेछ । साहसिक कार्यमा सफलता प्राप्त हुनेछ । सामाजिक कार्यमा मन जानेछ । आजको शुभ अंक १ , शुभ रङ निलो ।

धनु राशी

द्वितिय भावको चन्दमाले आफन्त जनको सहयोग प्राप्त होला । बोलीको प्रभावले आर्थिक लाभ प्राप्त होला । देव्रे आँखाका समस्या आउन सक्नेछ । आजको शुभ अंक ५ , शुभ रङ पहेलो ।

मकर राशी

प्रथम भावको चन्द्रमाले प्रेममा सफलता मिल्ने योग रहेको छ । आत्म विश्वास बढ्नाले प्रतिष्ठामा बृद्धि गराउँने छ । ठुला काममा सफलता प्राप्त हुने योग रहेको छ । आजको शुभ अ्रक ६ ,शुभ रङ हल्का पहेलो ।

कुम्भ राशी

द्वादश भावको चन्द्रमाले सञ्चित धनमा क्षति हुने योग रहेको छ । अनावश्यक खर्च हुन सक्छ ।मनमा धार्मिक भावना आउन सक्छ । आजको शुभ अंक ५, शुभ रङ कालो ।

मिन राशी

एकादश भावको चन्द्रमाले आकस्मिक लाभ प्राप्त हुने योग रहेको छ । स्वास्थ्य गढबढ हुनसक्छ । इच्छा आकाङ्क्षा पुरा हुने योग रहेको छ । आजको शुभ अंक ४ ,शुभ रङ निलो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार १६:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।