काठमाडौं । काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा अहिले बेगमबेली फूल ढकमक्क फूलेका छन् । धोबीखोला किनारमा विभिन्न रङ्गका बेगमबेली फूलेका छन् । वसन्त ऋतुमा फुलेका रङ्गिचङ्गी फूलेका बेगमबेलीले प्रदूषित धोबी खोला किनार सुन्दर देखिएको छ । तस्बिरहरु :