Logo

आजको तस्बिर

रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)



काठमाडाैं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।

सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका लामिछानेलाई रिहा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । आज काठमाडौंको माइतीघरमा लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

तस्‍बिरहरू :

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  ४ : ४२ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।