Logo

आजको तस्बिर

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ को लोकार्पण (फोटोफिचर)



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रथम महिला राधिका शाक्यको आत्मकथाकृति ‘करुणा’ को लोकार्पण गरेका छन् ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा शाक्यको आत्मकथाकृति ‘करुणा’ को प्रधानमन्त्री ओलीले लोकार्पण गरेका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार २२:०५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।