Logo

ओलीले ३ महिनाअघि उद्घाटन गरेको धरहराको निर्माण एक वर्षमा पनि नसकिने

देशमा कारोना महामारीको दोश्रो लहर व्यापक बन्दै गर्दा सरकारले जनतालाई २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गरेको थियो । क्याम्पस, विद्यालय, सभा-सम्मेलन स्थल, मनोरञ्जन स्थल तथा धार्मिक मठ मन्दिरहरु पूर्ण रुपमा बन्द भइसकेका थिए । जनतालाई लगभग 'बन्धक' दैनिकीमा राखेको सरकारका विशिष्ठहरुले भने सयौंलाई जम्मा पारेर त्यही बेलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले…