चीनबाट आएको भेरोसेल र सोमबार अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप बुधबारदेखि लगाउन थालिएको छ । क्षेत्रपाटीको नरदेवी आयुर्वेदमा बिहीबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको हो । बुधबारदेखि ५५ वर्षभन्दा माथिको उमेर समूहकालाई खोप अभियान सुरु गरिएको हो भने यसअघि छुटेका स्वास्थकर्मी, सफाइकर्मी, पत्रकारलगायत फ्रन्टलाइनरहरु चीनबाट ल्याइएको भेरोसेल खोप लगाइँदै छ । सुरुमा कोरोनाविरुद्धको खोप…