Logo

अविरल वर्षाको कारण काठमाडौँका अधिकांश ठाउँ डुबानमा (फोटो फिचर)

असार २६ गते शनिवार परेको अविरल वर्षाको कारण काठमार्डौका अधिकांश ठाउँहरू डुबानमा परेको छ । दिउँसो देखि काठमाडौँको नयाँ बानेश्वर, अनामनगर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भारी वर्षा भइरहेको हो । वर्षाका कारण सडकमा सवारी साधन चल्न सकेका छैनन । सडकका धेरै ठाउँमा डुबान छन् ।भारी वर्षाका कारण खोलाहरुमा पानीको सतह बढेको छ ।  कतिपय ठाउँहरूमा…