Logo

केपी ओलीलाई लाग्यो चुनाव

मध्यावधि चुनावमा जानुपर्ने बताउँदै आएका प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली चुनावी माहाेल बनाउन केन्द्रित छन् । उनी पछिल्लो पटक गृहजिल्ला झापा पुगे । तस्बिर : न्युज कारखाना